• Contact
  • (071) 536420

बिद्यालय संचालन सम्बन्धि जानकारी

बिद्यालय संचालन सम्बन्धि जानकारी

आदरणीय अभिभावकज्यू,

सम्पुर्ण शिक्षक कर्मचारी एबम बिद्यार्थी भाइ बहिनीहरुमा आउँदै गरेको शुभ- दिपावली , नेपाल सम्बत र छठ पर्वको पावन अबसरमा हार्दिक मंगलमय शुभकामना सहित , मिति :- २०७७/८/७ गते आइतबारदेखि भौतिक रुपमै यथा समयमा बिद्यालय संचालन हुने ब्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछु ।

प्राचार्य

मित्र हरि आचार्य

अन्नपूर्ण माध्यमिक बिद्यालय

बुटवल रुपन्देही ।




  • Address: Butwal-3, Golpark
  • Phone: + 977 (071) 536420
  • Email: annapurnaschool420@gmail.com




Copyright © All rights reserved
A product of Codepoint Nepal