• Contact
  • (071) 536420

Admission open for Nursery to Class-9

Admission open for Nursery to Class-9

अन्नपूर्ण माध्यमिक विद्यालयको अत्यन्त जरुरी सूचना !!!

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार शैक्षिक सत्र खेर जान नदिन यहि असोज १ गतेदेखि विद्यार्थी भर्ना गरी वैकल्पिक विधिबाट पठन पाठन गराई सोको मूल्याङ्कन गरी कक्षा उन्नति समेत गर्नु भन्ने निर्देशन अनुसार यस अन्नपूर्ण माध्यमिक विद्यालयले शैक्षिक सत्रको सुरुवात देखि नै वैकल्पिक विधिबाट पठन पाठन गराई रहेको व्योहोरा अवगतै छ। नेपाल सरकारको निर्देशन अनुसार यही विधि अबलम्बन समेत गरेर नतिजा प्रकाशन गर्नुपर्ने हुँदा सम्पूर्ण अभिभावहकज्यूहरुलाई विद्यालयमा सम्पर्क गरी यही असोज १० गते भित्रमा आफ्ना बाल बालिकाहरुको नाम दर्ता गराई विद्यार्थी अभिलेखिकरण कार्यलाई सहयोग गरी पठन पाठनमा सहभागी गराउन अनुरोध गर्दछौं ।

प्राचार्य
मित्र हरि आचार्य
अन्नपूर्ण माध्यमिक विद्यालय
बुटवल -३, गोलपार्क
फोन नं: ९८५७०३७४०७




  • Address: Butwal-3, Golpark
  • Phone: + 977 (071) 536420
  • Email: annapurnaschool420@gmail.com




Copyright © All rights reserved
A product of Codepoint Nepal