International Open Friendship Taekwondo Championship (IOFTC) – USA द्वारा आयोजित Lockdown COVID-19 Poomsae Online Video Championship-2020 प्रतियोगितामा १४ राष्ट्रहरुका प्रतिस्पर्धिसँग प्रतिस्पर्धा गर्दै यस अन्नपूर्ण माध्यमिक विद्यालयका छात्राहरु क्रमशः करिश्मा गैरे र आज्ञा बश्यालले दोस्रो र चौथो स्थान हासिल गर्न सफल भएकोमा विद्यालयको तर्फबाट हार्दिक बधाई तथा उज्वल भविस्यको कामनाका साथै प्रशिक्षक विकाश उदयलाई पनि म र विद्यालय परिवारका तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु।